स्वर्णिम वाग्लेले गराए तनहुँ -१ मा मनोनयन दर्ता

काठमाडौं । तनहुँ -१ मा १० बैशाखमा हुने उपनिर्वाचनकोलागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अर्थविद्ध डा.स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।प्रस्तावक बाँस्तोला र उम्मेदवार वाग्ले दुबै कांग्रेस परित्यागगरि रास्वपा प्रवेश गरेका हुन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित