तनहुँ-१ मा सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता

पोखरा । तनहुँ- १ मा नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्।

उनले केहीबेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा पुगेर आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन्।
मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र सांसदविहीन भएको हो।

पहिलो दर्ता राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले दर्ता गराए। उनको प्रस्तावक मन्धरी आले र मिना थापा समर्थक रहेकी छन्।
आगामी वैशाख १० मा तनहुँ १ सँगै, चितवन २ र बारा – २ मा पनि उपनिर्वाचन हुँदैछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित