जीतनारायणको उम्मेदवारी दर्ता गर्न विश्वप्रकाश र डिना चितवनमा

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट चितवन– २ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको उम्मेदवारी मनोनयनका लागि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरू चितवन पुगेका छन् ।

दिउँसो १ बजे चौबीसकोठीमा भेला भएर उम्मेदवारी मनोनयन गर्न जाने कार्यक्रम छ । महामन्त्री विश्वप्रकाश शर्मासहित सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना पनि चितवन पुगेकी छिन् ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले पनि केहीबेरमा उम्मेदवारी मनोनयन दर्ता गराउँदैछन् । चौबीसकोठीमा भेला भएर उम्मेदवारी दर्ता गर्न जान लागिएको उम्मेदवार श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित