लागुऔषध र फाइटरसहित विद्यालयबाट शिक्षक पक्राउ

जनकपुरधाम । सर्लाहीमा एक निजी स्कुलका शिक्षक प्रतिबन्धित लागुऔषध र फाइटरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका– १५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हुसेनलाई विद्यालय परिसर भित्रबाटै लागूऔषध तथा फाइटरसहित पक्राउ गरिएको हो। विद्यालयमा कार्यरत अर्का शिक्षकसँग झै–झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले हुसेनलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा लागुऔषध नाईट्राभेट–१२ पिस, गाँजा १ पुरिया तथा औलामा राखेर पन्च हान्न मिल्ने फलामको फाईटर १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित