मुख्यमन्त्रीको सम्झौतापश्चात् चुरे संरक्षण अभियन्ताले तोडे अनशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग सम्झौता गरेपछि आमरण अनसनमा बसेका चुरे अभियन्ता सुनिलकुमार यादवले अनसन तोडेका छन्। शनिबार मुख्यमन्त्रीले यादवसँग भएको सम्झौतापछि मुख्यमन्त्रीको हातबाट फ्रुटी खाएर यादवले अनसन तोडेका हुन्।

जन आवाज आन्दोलनअन्तर्गत १ महिना ७ दिनसम्म जनकपुरधामको जनक चोकमा धर्ना बसेका थिए। धर्नामा बस्दा सरकारले सोधपुछ समेत नगरेपछि शुनिलकुमार यादवले शुक्रबार साँझदेखि आमरण अनसन सुरु गरेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित