प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई बोलाए बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडितलाई सरकारी निवास बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि उनीहरूलाई बालुवाटार बोलाएका हुन् ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौं पुगेका पीडितहरूसँग सरकारले यसअघि एक वार्ता समिति समेत गठन गरिसकेको छ । पीडितले राखेका मागका बारेमा आज प्रधानमन्त्री र उनीहरूबीच छलफल हुने बताइएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित