गठबन्धनको तालमेल प्रस्ताव रास्वपाद्वारा अस्वीकार, तनहुँमा पनि जित्ने दाबी

काठमाडौं । आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग तालमेल नगर्ने भएको छ ।सत्तारुढ गठबन्धनका तर्फबाट तालमेल प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरिएको पार्टी स्रोतले बतायो ।

स्रोतका अनुसार गठबन्धनले रास्वपालाई बारा २ र तनहुँ १ छाड्ने शर्तमा चितवन २ मा रवि लामिछानेलाई सघाउने प्रस्ताव गरेको थियो । तर, रास्वपाले तीनवटै क्षेत्रमा पार्टी बलियो रहेको ठहर गर्दै प्रस्ताव अस्वीकार गरेको छ ।

रास्वपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिने आधिकारिक निर्णय लिएपछि गठबन्धनका दलहरुले आफ्नो तयारी गरेका छन् । तर, उनीहरुबीच आपसमै समझदारी हुन सकेको छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित