बारा २ मा उपेन्द्रलाई राजेन्द्र महतोको चुनौती, त्रिपक्षीय प्रतिस्पर्धा हुने

काठमाडौं । बारा २ को उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उम्मेदवार बन्ने भएका छन्।
लोसपका एक शीर्ष नेताका अनुसार पार्टीबाट बारा २ मा वरिष्ठ नेता महतोलाई उम्मेदवार बनाउने तयारी गरिएको छ।

बारा २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तय जस्तै छ।
जसपाको विस्तारित बैठकबाट उपेन्द्रको एकल नाम सिफारिस गरिएको छ। सोही क्रममा लोसपाले महतोलाई उठाउने तयारी गरेको महतोनिकट एक नेताले पुष्टि गरेका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित