कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक आज (बिहीबार) बिहान कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

आजको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाउने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनबहादुर गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका पार्टीका नेताहरूको सहभागिता रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित