तीन सचिवको सरुवा, सञ्चारमा युवा प्रशासक राउत

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा युवा प्रशासक कृष्णबहादुर राउतलाई ल्याएको छ । पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सचिव राउतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

भद्र र शालिन स्वभावका राउत निजामती क्षेत्रमा सुधारक प्रशासकको रुपमा चिनिन्छन् । मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

यस्तै लुम्विनी प्रदेशका प्रमुख सचिव डा.दिपक काफ्लेलाई कोशी प्रदेश विराटनगरेको प्रमुख सचिवमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित