पूर्णबहादुर खड्का रक्षामन्त्री बन्ने, शक्ति बस्नेत उर्जामा

काठमाडौँ । नयां मन्त्रीहरुको सपथ आजै ४ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डलको विस्तार आजै गर्ने तयारी गरेका हुन् । नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने भएका छन् । उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थमा भने प्रकाशशरण महत जांदैछन् ।

माओवादीबाट गृहमा नारायणकाजी श्रेष्ठलाइ सहमति भैसकेकाे   छ । उर्जामा शक्ति बस्नेतलाई पठाउने तयारी छ । दुवै नेताको मन्त्रालय समेत सांटिन सक्ने बताइन्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित