चार एआईजीको पदस्थापन, को कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका चारजना अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन भएको छ । दुई साताअघि डीआईजीबाट एआईजीमा बढुवा भएका उनीहरूको पदस्थापन भएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड श्यामलाल ज्ञवाली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको कमाण्डको जिम्मेवारी किरण बज्राचार्यले पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको जिम्मेवारी दीपक थापालाई दिइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उनीहरूको पदस्थापन गरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित