काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा श्यामलाल ज्ञवाली

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मा श्यामलाल ज्ञवालीलाई दिइएको छ । एआइजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरीप्रमुखको जिम्मेवारी पाएको जानकारी दिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीन जिल्लाको कमाण्ड कन्ट्रोल गर्ने गर्छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको सम्पूर्ण सुरक्षाको जिम्मेवारी रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयले नियन्त्रण गर्ने गर्छ ।
यस अघि उनी कोशी प्रदेश प्रहरी प्रमुख थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुख पनि भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

ज्ञवाली यसअघि मेट्रोमा कार्यरत थिए । ज्ञवाली केही केही समय अघिमात्र अतिरिक्त महानिरीक्षक भएका थिए । उनी प्रहरी महानिरीक्षक हुने लाइनमा पनि थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित