मंगलबार २४ जनामा कोरोना संक्रमण

काठमाडौं । मंगलबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घण्टामा १ हजार ४२९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हाल देशभर संक्रिय संक्रमितको संख्या ७८ पुगेको छ।

मंगलबार ३ जना संक्रमणमुक्त भएका छन्। केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। छिमेकी भारतमा संक्रमण बढ्दै जाँदा सीमा नाका हुँदै भारतबाट नेपाल आउनेहरुमा संक्रमण देखिने क्रम बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित