सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको हो ।सरकारको न्युनतम साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारबारे बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीलगायत दलका शीर्ष नेताहरु सहभागि छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित