काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका दुईजना नेताको राजीनामा स्वीकृत भएको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडाममणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।