घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ओरोलो लागेको छ । आइतबारदेखि घटेको सुनको भाउ आज पनि घटेको हो । आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

आइतबार ६ सय, सोमबार २ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
यसैगरी, सेतो धातु चाँदीको मुल्य पनि आज घटेको छ ।
आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित