प्रधानमन्त्रीलाई भेटेपछि नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुसँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक डाकेको छ।
​१२ बजेलाई बोलाइएको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिए।

नेकपा एसलाई प्रधानमन्त्रीले २ वटा मन्त्रालयसहित सहभागी हुन आग्रह गरे पनि उसले गृहसहित ३ वटा दाबी गर्दै आएको छ। तर प्रधानमन्त्री प्रचण्डले गृह आफ्नै पार्टीले राख्ने अडान लिएपछि नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालयले आफूले पाउनुपर्ने माग गरेको छ।

बैठकमा सरकारमा कोको जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ। आजै ४ बजे सत्तारुढ गठबन्धन दलको बैठक पनि बस्दै छ। प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित