काका–भतिजीको ‘लभ’ चक्करमा गोली प्रहार

काठमाडौँ । भारतको उत्तर प्रदेशको बान्दामा काका–भतिजीबीच ‘लभ’ परेपछि आक्रोशित आफन्तले गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

भतिजी गरगहना र नगद रुपैयाँ लिएर काकासँग भागेकी थिइन् । त्यसपछि आफन्तले खोजी गर्दा फेला परेका काकामाथि युवतीका भाइको गोली प्रहार गरेका हुन् ।

गोली प्रहारबाट घाइते काकाको अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते प्रेमी काकालाई भेट्न युवती पनि अस्पताल पुगेकी थिइन् ।

स्थानीय प्रहरी अधीक्षक लक्ष्मी निवास मिश्रले काका–भतिजीबीच वर्षौंदेखि प्रेम रहेको खुलेको बताए । भतिजीलाई भगाउने काका र गोली प्रहार गर्ने भतिजाविरुद्ध प्रहरीमा मुद्दा दायर भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित