मन्त्रिपरिषद् विस्तारमा जुटेन सहमति : भोलि ४ बजेका लागि बोलाइयो बैठक

काठमाडौं । मन्त्रिपरिषद बिस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार गठबन्धनको बैठक बोलाएका छन्। मंगलवार ४ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सोमवार भएको भेटपछि भोलि बैठक बोलाउने सहमति भएको हो।

सोमवार नै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी प्रचण्डले गरेको भए पनि टुंगो लाग्न नसकेपछि मंगलवारसम्म धकेलिएको हो। प्रचण्डले चैत ६ गते संसदबाट विश्वासको मत लिएपछि तत्काल मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित