सुनको भाउ घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार तोलाको एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज प्रतितोला दुई सय रुपैयाँले नै घटेर तोलाको एक लाख आठ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर तोलामा एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार चार सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य एक हजार एक सय ६६ पैसा कायम भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित