लुम्बिनीमा किन हतार गर्‍यो गठबन्धनले ?

काठमाडाैँ ।  लुम्बिनीमा लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी राजनीतिक दलले सरकारबाट बाहिरिएर नयाँ सरकारको लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।
सरकारमा सहभागी दलले मन्त्रीहरू राजीनामा दिएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष ५३ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको लागि निवेदन पेश गरेका हुन् ।

हतारहतारमा मुख्यमन्त्री गिरीलाई राजीनामाको दबाब दिन सत्ता गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीनियुक्तको आग्रह गर्दै प्रदेश प्रमुखसमक्ष आइतबार दाबी पेश गरेको हो ।

संघीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित