संसदको रोष्ट्रममै भावुक भए गृहमन्त्री गुरूङ

काठमाडौं । गृहमन्त्री सुधन गुरूङ संसदको रोष्ट्रममै भावुक बनेका छन्। शुक्रबार समय माग गरी गृहमन्त्री गुरूङ प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका हुन्।

उनी बोल्नका लागि उपस्थित हुँदा भावुक बनेका हुन्। उनले ‘सम्माननीय..’ भनेर थप अघि बढेनन्।

उनी बोल्न नसकेपछि प्रतिनिधि सभा बैठकको हल छाडे। हल छाडेर उनी बाहिर गएपछि कानुन मन्त्री सोबिता गौतमले फिर्ता बोलाएकी हुन्। अहिले उनले आफ्नो धारणा राखिरहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित