सरकारका प्रवक्ता भन्छन्-अर्थमन्त्रीमाथि छानबिन समिति बन्दैन

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्नका लागि कुनै समिति नबन्ने प्रस्ट पारेका छन् ।

अर्थमन्त्रीले बजेटमा करको दर हेरफेर गरेको भन्दै विपक्षीले संसदीय छानबिन समितिको माग गर्दै आइरहेका छन् । तर, सरकारका प्रवक्ता समेत रहेका पोखरेलले अहिले कुनै समिति आवश्यक भएको आफूहरूले महसुस नगरेको बताए ।

उनले भने, ‘अर्थमन्त्रीले यसमा प्रस्ट बनाइसक्नुभएको छ। उठेका विषयहरूको उत्तर दिइसक्नुभएको छ। सदनमा पनि दिइसक्नुभएको छ, समितिमा पनि दिइसक्नुभएको छ । योभन्दा बाहिर आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित