अर्थमन्त्री उपस्थित नभएपछि स्थगित भयो प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रि–बजेट छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नआएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै लगातार आवाज उठाउँदै आएका थिए । यसै क्रममा आज सत्तारुढ रास्वपाकै सांसद अमरेशकुमार सिंहले २० वर्षको इतिहासमा पहिलोपटक अर्थमन्त्रीको अनुपस्थितिमा प्रि–बजेटमाथि छलफल भएको देखेको भन्दै आपत्ति जनाएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित